Page:Laxmi nibandhasangraha.pdf/93: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने | स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने | ||
तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी | तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी | ||
रोमनहरूको जीवनबाट अलग | रोमनहरूको जीवनबाट अलग सम्झँदैनौं । अझ यसो भन्न सकिन्छ कि | ||
कला जीवनको स्न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको | कला जीवनको स्न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको | ||
जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई | जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई | ||
Line 10: | Line 10: | ||
न त, उनीहरू भन्दछन् 'कला कलाकै निमित्त प्रादुर्भूत भयो', | न त, उनीहरू भन्दछन् 'कला कलाकै निमित्त प्रादुर्भूत भयो', | ||
किनकि यस्तो | किनकि यस्तो आत्मसमर्थन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको | ||
भावुक उत्थापनमा रहन्छ । | भावुक उत्थापनमा रहन्छ । कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे | ||
र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन, | र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन, | ||
त्यो कलाकार हुन् असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले | त्यो कलाकार हुन् असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले | ||
Line 19: | Line 19: | ||
बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको | बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको | ||
चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि | चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि | ||
हृदयशिक्षणद्वारा हुने | हृदयशिक्षणद्वारा हुने भावुक औपदेशिकता कलाको साथमा हरहमेशा | ||
रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ, | रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ, | ||
त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक | त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बुद्धिको पोषणद्वारा | ||
जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना | जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना | ||
कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला | कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला | ||
कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र | कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र | ||
काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन् । | काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन् । 'म आफ्नै निमित्त गाउँछु र | ||
दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्, | दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्, | ||
र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका | र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका | ||
निमित्त तिनलाई पनि आफ्नो गराउँछ । | निमित्त तिनलाई पनि आफ्नो गराउँछ । | ||
तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो? भन्ने | तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो ? भन्ने | ||
प्रश्नलाई मेरो | प्रश्नलाई मेरो क्षुद्र विचारमा फोटोग्राफी कला होइन; र जहाँ मान्छे |
Latest revision as of 14:27, 16 February 2025
अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन् । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी रोमनहरूको जीवनबाट अलग सम्झँदैनौं । अझ यसो भन्न सकिन्छ कि कला जीवनको स्न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई कलात्मक निर्णयहरूभन्दा राम्रो रहस्योद्घाटक तत्त्वहरू अरू केही मिल्दैन ।
न त, उनीहरू भन्दछन् 'कला कलाकै निमित्त प्रादुर्भूत भयो', किनकि यस्तो आत्मसमर्थन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको भावुक उत्थापनमा रहन्छ । कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन, त्यो कलाकार हुन् असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले आफ्नो सूक्ष्म निर्माणतत्त्वहरू तिनैबाट पाउँदछन्, र तिनैका सदस्यहरूको सृक्ष्म चैतन्यद्वारा नवरूपको सिर्जना र यथार्थताको काल्पनिक परिणति देखाउँछन् । कला कलाकै निमित्त भन्नु एक दृष्टिकोण हो; तर कलाको बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि हृदयशिक्षणद्वारा हुने भावुक औपदेशिकता कलाको साथमा हरहमेशा रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ, त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बुद्धिको पोषणद्वारा जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन् । 'म आफ्नै निमित्त गाउँछु र दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्, र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका निमित्त तिनलाई पनि आफ्नो गराउँछ ।
तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो ? भन्ने प्रश्नलाई मेरो क्षुद्र विचारमा फोटोग्राफी कला होइन; र जहाँ मान्छे