Page:Laxmi nibandhasangraha.pdf/69: Difference between revisions
Appearance
→Not proofread: Created page with "मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ । नेपाली माटोमा किरण त्यहाँ झन्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुला..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा | मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा | ||
दाँजिरहेको हुँदो हुँ । | दाँजिरहेको हुँदो हुँ । | ||
नेपाली माटोमा किरण त्यहाँ | |||
नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र | |||
सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्; | सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्; | ||
तिनका बास्नाहरू हावाले दूरतासम्म | तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको | ||
प्रेरणा गर्दछन् । | प्रेरणा गर्दछन् । | ||
आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले | छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैं, | ||
आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले र्यालधूसरता ! यहाँ के छ ? | |||
मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन् । | मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन् । | ||
म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न | म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न | ||
चाहन्छु ! महको माखा हुन चाहन्नँ । | चाहन्छु ! महको माखा हुन चाहन्नँ । | ||
{{nop}} | |||
Latest revision as of 23:35, 14 February 2025
This page has been proofread
मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ ।
नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्; तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको प्रेरणा गर्दछन् ।
छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैं, आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले र्यालधूसरता ! यहाँ के छ ? मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन् । म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न चाहन्छु ! महको माखा हुन चाहन्नँ ।