This page has been proofread
पनि आए । हुँदाहुँदा ह्मेन्दुसम्म आइसक्ता पनि लूनीचाहिँ गुम्बाको गुम्बै । लूनी लुकेकी लुक्यै रहिन् ।
आज बाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साझा प्रकाशनले पायो । सन्जोगैले पाएको कुरामा हामी जसको दाबा गर्न सक्तैनौं । त गर्व हामीलाई छ– महाकविको 'लूनी रानी' लाई सबको सामुन्ने आउन मद्दत गर्न पाएकोमा ।
त्रिचन्द्र कलेजका त्यस बेलाका छात्रहरूले झैँ अब अरूले पनि लूनी रानीलाई माया गरेको हेर्ने हाम्रो धोको छ ।
२०२५
कमलमणि दीक्षित