Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/215

From Nepali Proofreaders
This page has not been proofread

(२०)
ब्रह्माजी हे वत्स ! म दिन्छु वरदान
भन्दै आऊन्‌ खूब बढाईकन मान ।
प्रज्ञालाई तैपनि लक्ष्य-स्थित पारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥