Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/208

From Nepali Proofreaders
This page has not been proofread
सत्य सन्देश

विद्याको वयको र बुद्धि, बलको, सौन्दर्यको, मानको,
प्रज्ञाको, कुल-जातिको, इलमको, ऐश्वर्यको, ज्ञानको ।
तातो ग्यास मनुष्यका मगजको सम्पूर्ण उत्री-दिए
पृथ्वीमा सब देवता घरघरै आएर खेल्ने थिए ॥