This page has not been proofread
कुचो
साना झुप्रा, मझौला घर, महल ठुला गैह्र झारी बढारी
राम्रो पारी, निखारी फुहर सब, कुचो गर्छ कल्याण भारी ।
कैलेकाहीँ अकस्मात् विगलित बिचरा झल्कने रत्नसम्म
त्यो फालीदिन्छ तेही फुहर-बिच मिसी यै छ यौटा अचम्म ॥