Jump to content

Page:Bhanubhaktako ramayan.pdf/266

From Nepali Proofreaders
This page has not been proofread

कविजीले रामायणको भाषानुवाद गर्ने क्रममा वि. सं. १९०५ बाट सुरु गरी बालकाण्ड, अयौध्याकाण्ड एवं अरण्यकाण्ड पहिले नै र आफ्ना षिता खारिदार धनञ्जय आचार्यको सरकारी बाँकी फरफारकका लागि क्‌मारीचोकको थुनामा बल्नुपरेका बखतमा किष्किन्धाकाण्ड, सुन्दरकाण्ड तथा कमारीचोकको बाट छुट्कारा मिलेपछि युद्धकाण्ड र उत्तरकाण्डसमेतको भाषानुवाद गरिसकी सम्पर्ण रामायणको भाषानुबार वि. सं. १९१९ सालको सुरु बैशाख महिनामा समाप्त पार्नुभएको करा कविजीले आफ्ना छोरा रमानाथ आचार्यलाई काठमाडौँबाट पहाङ घरतर्फ लेखेर पठाउनुभएको चिठीबाट प्रमाणित हुन आउँछ ।

ल्यसै गरी व्यावहारिक सुधारका लागि प्रायःजसो कर्तव्याकर्तव्यको पटक्कै 'शिक्षिर्त तथा सुयोग्य गृहिणी तुल्याई देशका सम्पूर्ण गृहस्थहरूको धरघारमा शान्ति र सुव्यवस्थाको लहर फैलाउने तीउ आकांक्षा लिएर मित्र तारापतिकी बुहारीलाई निमिल बनाई समयानुकल अ्यन्त व्यावहारिक 'बधुशिक्षा' नामक मौलिक ग्रन्थ हारापतिका घरमा बास बसेकै रातमा तयार पारी सो छन्य मित्र तारापतिलाई बिहान प्रदान गर्नुभएको पनि स्वयं कविजीकै उत्तिबाट पाउन सकिन्छ ।

त्यतिमात्र नभई भौतिक सम्पत्ति मानिने धनजनादि बैभवरूप सर्वैश्वर्यले जतिसुकै सुसम्बन्त हुन गए तापनि अध्यात्मबाद (भगवदुभक्ति एवं ज्ञान) सही कपले अवलम्बन गर्नुबिना मानिसको अमुल्य जीवन यथार्थ कपमा सफलताको बिन्दुमा पुग्न सम्भव नहुने करा ईश्वरांश प्राप्त गरेका हाम्रा जिकालदर्शी महापुरुषहरूको सर्‌वाक्यकप नीतिशास्त्रअनुसार समस्त देशवासीहरू अपूर्व आध्यान्मिक सम्पत्तिका पनि धनी अन्न समर्थ भई व्यावहारिक तथा पारमार्थिक बुवैं पक्षमा सफलता ध्राप्त गरी प्राणीमध्येको आफ्नो उत्तम तथा दुर्लभ मानवजीवन यथार्थ रूपमा सफलताको उच्रचशिखरमा पु-याउन समर्थ बनी सदाका लागि चिरसुखी बनुन्‌ भन्ने सबुहेश्यले भक्तिरसले पूर्णा अन्यम्त सारगर्भित मौलिक गरम्थ भक्तमाला र आखजगब्गुरु भगवान्‌ श्रीशङ्गराचार्यरचित प्रश्नोलरमालासमेतको छायानुबार सहर्ष रचना गरेर छाडिदिनुभएको छ ।