म त अन वन बस्ने, जान्नै प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥
प्रचुर धन यहाँ छन्, रत्न“पन्ना«जुहार । विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥ (र)
हरित कुसुम हाँगा मग्मगी पत्रदार । किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पड्खी ।
पवन
चमर डोल्ने हुन्छ सम्राट् अपार ॥ (रर)
खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश
नगर
पर
कलीलो
छिपेको
भावले
भाँतिभाँती ॥
पत्रले चट्ट छाई।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई । घरतिर
सब
(२३)
जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान श्रवण ग्रषिहरूका सुन्दछन् मञ्जरीमा ।
मृदुल
मृदुल
वार्ता शान्त (२४)
धाप ॥
कानेखुसीमा ॥
पछिपछि म त हेर्दै सुस्तरी आउनेछु । थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झौंकका कामकाज । अमर वन-विह्वारी बन्छु झन् देवराज ॥”
(२५)
अनुचर तब फर्के, रामका भक्ततुल्य् । गिरि-शिखर कुटीका कुब्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर । वनभ्रमण
विलासीको
(२६)
इरादा
बुझेर ॥
११९