Jump to content

Page:Shakuntala.pdf/158

From Nepali Proofreaders
Revision as of 12:50, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "लमकोस ती रसिला कुना । पनि छन्‌ लुकाउन क्यै छली ॥ प्रभु कृष्णलाई प्रसूनले । क्षण मौन बीच सिँगार्दछिन्‌ ॥ अनि यो लता सपना हुँदो । गहले भुलेर निहार्दछिन्‌ ॥ शरमाउँदी (२४) मुख-रङ्ग नभन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

लमकोस ती रसिला कुना ।

पनि छन्‌ लुकाउन क्यै छली ॥ प्रभु कृष्णलाई प्रसूनले ।

क्षण मौन बीच सिँगार्दछिन्‌ ॥ अनि यो लता सपना हुँदो । गहले भुलेर निहार्दछिन्‌ ॥ शरमाउँदी

(२४)

मुख-रङ्ग

नभनी

क्रा।

चट्ट

सपार्दछिन्‌ ॥

क्शता बढी अलि म्लान भै ।

अर्धरै

सुकेर

बिगार्दछिन्‌ ॥

मृदु बोटका कुसुमोज्ज्वल । सखि मुग्ध छन्‌ जब निश्चित ॥ पृथिवी-पती महिमासित ।”

(र५)

यति बातनले दुइ मुस्मुसे । रहँदा भए अलि खुस्खुसे॥ जब सूर्य लाल भई घुसे । जल-गेहमा पर भल्मल॥

(र) त्यस रातमा न त नीदले । पनि

छोइँदी

सपनाहरू बिउँझै रची-

वन-मञ्जरी ॥

कने सोच्दछिन्‌ मनमा कुन भाव यो मधुरा5करी ?

(२७) "कसरी उनीकन भित्रका । मृदु

भाव

रङ्ग

कुन ढङ्गबाटकचुफाउनु ? नबुझे

सुख

परी ॥

विचित्रका ॥ पाउनु ॥

१५३