कमलसरस भाल स्वेदले भो झिभझिल्ल । उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर
शिरीषी माधुरी साम्यभावी ।
रँग विलसित
गाला
कर्म-टूना
अमूल्य-
सरि युवति थिइन् ती कामकी झैं विलास । (६१)
सहन कठिन बन्छन् बैँस ठट्टा तिनीमा । किन शरम हुने ती चाल गर्छन् भनेर ॥ चकित मधुरता झैं अप्रसन्न प्रभा छन् ।
तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन् ॥
(६र) पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । सखितिर जब
फर्की बन्दधिन् ती गुहारी ॥
निठुर सरसता झैँ दैवले पड्गु पारी । नजर सरस दिन्धिन् कर्किँदी स्वर्ग प्यारी ॥ महल
छ सब
(६३)
खल्लो छट्टका राज्य जस्ता ।
रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥
भझिलिमिलि सब नोक्रा, बैंस खोक्रा त्यहाँका ।
सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥
अप्रकृत नखराका
(६४)
धूर्तताका शिकार ।
अति चपल प्रदर्शी भावका शून्य सार ॥ अधर अति रगाई बैंस ज्यादै सजाई । अतिशय-
नकुनी। ती नाक
भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार । युवति शहरका
जो छन् सितारा-सिँगार ॥
उनअघि वननाला स्वर्गका छन् जुहार । विकृत मुख न तीतो नक्कली चाल पार ॥ अब म त वन बस्ने रोज सानन्द चार ।”
(६५)
१४६