तदनुसरण गर्ने चालका
प्रेरणामा ।
मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥
प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा ।
अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
कति संरस उज्याला हास्यका चालदार ॥
मदनवनकुरङ्गी
लच्किए
(४९)
अङ्गदार ।
प्रथम छवि उषाको बाल झैं वारिवाह । उदय-नभ सँघारे टुक्रिएको अथाह ॥ लघु मधुर बुनेको माक्रो-जालतुल्य । कवि-दिलि सपनाको सूत जस्तो अमूल्य ॥
(५०)
लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर । जन मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥ जब पट सपनाको देश झैँ खुल्छ धेर । प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥ त्यस रँग मधुरोले छोइएका कपोल । विपिन कुसुमवाला देखिए क्या अमोल ! (५१)
मदन वनविहारी पुष्पको वाणधारी । अतिशयत सकखारी नग्न शोभाधिकारी ॥ मधुर मधु बैँसको वन्य मस्त ।
कर-धृत कलिप्याला कुन्जमा चारु लस्त ॥ ५२)
तर सब तिनमध्ये एक ती छन् पहीली । प्रकृत सरलताको पानी-आँखे छनीली ॥ अलक मृदु शिरीषी जो झुकेका परेला ।
लघु तवर
उचाल्छिन् पर्खदै' हेर्न वेला ॥ (५३)
कुसुमउपरका ती मिष्ट छन् स्वर्णदाना । सुरवन सुषमाकी रत्नरूपी खजाना ॥ मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना । अमर
१४४
तरु
फुलेकी
बैँस
५४)
लावण्य
नाना ॥