Jump to content

Page:Shakuntala.pdf/124

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सुवासको मग्मग रङ्ग भैतरु। छ जो घडा सुन्दरता खडासरि ॥ पोखूँ कहाँ यौवन वारि झैं गरी । चलीरहेका प्रियका अभावमा ॥ ठट्टा खुलाले वननै हँसाउँदो । त्यस्तै थिए सुन्दर ती परीहरू ॥ ५०) (रषोद्ध...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सुवासको मग्मग रङ्ग भैतरु।

छ जो घडा सुन्दरता खडासरि ॥

पोखूँ कहाँ यौवन वारि झैं गरी । चलीरहेका प्रियका अभावमा ॥ ठट्टा खुलाले वननै हँसाउँदो । त्यस्तै थिए सुन्दर ती परीहरू ॥ ५०) (रषोद्धता)

एक छन्‌ बगलमा

प्रियम्वदा ।

मिष्ट-भाषण-मुहारकी

सुधा ॥

चारु चाल चपला यता जुदा । चारु छन्‌ तरुणभाववैभवा ॥ १९)

छन्‌ तृतीय गणना

कोमला

सुखास्पदा ।

अनसूय-भावदा ॥

छन्‌ सुकोमल शकुन्तला$भिदा ।

अप्सरा-शिशु

कुरङ्ग-दृष्टिका ॥

बेस मूर्तिसरि छन्‌ चतुर्विधा । (२०)

स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।

हास्य-चाए-अधरा

प्रियम्वदा ॥

गर्नलाइ

प्रियाश््धरा ॥

बैंस-मिष्ट नखरासितै कुरा । चतुरी

गर्दछिन्‌ मधुर प्रश्न आलिमा ।

मिष्टभावप्रतिनादकन्दरा

मोहिनी मृदुल-भार-मन्दिरा ।

(र) “बोल्दिनौ किन सँगी ! शकुन्तला ?”

'झुक्दछन्‌ नजर निम्न लाम्चिला ॥

छैन हास्य-छवि बैंस चञ्चला । रर)

११९