This page has not been proofread
द्वादश सर्ग अडेर
(वंशस्थ)
हाँगाहरुमा
हराभरा ।
फुलेर झुल्छन् लहराहरू ,हरा ॥
नसा कलेजा छ र पात मब्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन् हलुका र बान्किला । 0)
चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा। अडान
खोज्छन् तरुमा
मनोहर ॥
मृदुबैँस
घूँघुर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर । अडाउँछन्
ती
सहर्ष प्रेमी तरुका भजी उर । सै
(२)
झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्, तरुपाद छाँदले । छुँदै, हवाको पण प्रेमको लिई ॥
सुनेर प्रेमी तशुका चरा-क्रा ।
(२)