“कृहू, कह” छ कोयली, सुगाहरू कराउँछन् । कतै त्यहाँ “पिवी पिवी” कतै त कुर्कुराउँछन् ॥
000100 ुचिताजँघन
चरेर चुरब्राउँछन् सत
सुसेलिंँदा
कराउँदा र कुर्लिदा: ।
कु
र अल
कुलुल् !
" चलाउँछन् ॥
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥ अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
(३७) कतै छु फूल सौख्य झै कतै छ दुःख सङ्टट ।
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥ अनेक जन्तुले भरी स्वभावको थरी थरी । जगत्समान रूपकी वनस्थली छ सुन्दरी ॥ कला
(३८)
सुचारु देखियो फुली सुहाउँदो थला ।
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन् चुनी बढाइँदा भला ।
कुटी नजीक
(३९)
भई अवश्य मञ्जुला ॥
क्षितीशपाशर्व दाहिना फरर फर्फराउँदा । यहाँ छ प्रेम सुगा भनेर भित्र आउँदा ॥ कुरा चरासमानका बागमा डुली । घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥ सशङ्खचाल युद्री फुला फुलारु वन्य माधुरी । वसन्त अरण्य-वासिनी परी ॥
सुचारु-अड्गवल्लरी-प्रसूनतुल्य-वल्कला
।
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥ "लुकेर हेर" भन्दछन् छिपी क्षितीश तेजिला । (४०)
[1]