Jump to content

Page:Shakuntala.pdf/106

From Nepali Proofreaders
Revision as of 02:43, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "घनु छ हातमा कोष पीठमा । नगलमा बसे बक्बके अन ॥ मुख हँसाउने दीर्घ मार्गको । (३९) अश्व चल्दछन्‌ अग्र प्रेरित । «रथ सिँगारको चल्छ तीपछि ॥ त्यसै दृश्य देखिने ॥ छन्छ दीर्घ भै लामलस्कर ।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

घनु छ हातमा कोष पीठमा ।

नगलमा

बसे

बक्बके

अन ॥

मुख हँसाउने दीर्घ मार्गको । (३९)

अश्व चल्दछन्‌ अग्र प्रेरित ।

«रथ

सिँगारको चल्छ

तीपछि ॥

त्यसै दृश्य

देखिने ॥

छन्छ दीर्घ भै लामलस्कर ।

नजरले

(४०)

पद हजारका वबाद्य बज्दछन्‌। चालमा

मिली बढ्दछन्‌ अघि ॥

'ढरर ढम्म' भै बज्छ ढोलक ।

'छनन छुन्न छन्‌! वाद्य रुन्झुने ॥

'धुँ धुँ घुँ' गर्दछन्‌ तालमा मिली ।

पयर चल्दछन्‌ लाम लश्कर ॥ (४१) गगन खैरियो धूलिषुसरर।

जनसमूहको आउँदा ॥ वाद्य छन्‌ जहाँ मेघगर्जन । पद हजारका वृष्टि भर्दछन्‌ ॥ (४२)

'कनकयानमा सूर्यतुल्य ती ।

घनुष हातमा रश्मि झैं शर ॥

कूरताहरू मार्न चल्दछन्‌ । विपिनमा लिने अन्धगह्वर ॥

(४३)

[1]