Jump to content

Page:Shakuntala.pdf/101

From Nepali Proofreaders
Revision as of 02:43, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कविहरू बनी गानका चरा । नीडरूपकी त्याग्दछन्‌ धरा ॥ हृदयपडङ्खले पाउँदै बुम उच्च कनकको (१५) ॥ . मृदु मुहार ली कामदेवका । समरदेवता डालडोलका ॥ चतुर हान्दछन्‌ युद्धमा शर । युवति दीनका...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कविहरू बनी गानका चरा । नीडरूपकी

त्याग्दछन्‌

धरा ॥

हृदयपडङ्खले पाउँदै बुम उच्च कनकको

(१५)

.

मृदु मुहार ली कामदेवका । समरदेवता डालडोलका ॥

चतुर हान्दछन्‌ युद्धमा शर । युवति

दीनका

दैख्दछन्‌ पुष्पका

तर ॥

(१६)

यिनी कल्पका तरु ।

कुसुम रत्न छन्‌ बाहुमा भरी ॥

सब पुकारका श्वासले सदा । प्रकृत भावले आउने झरी ॥

कल्पवृक्ष त्यो स्वर्गमा बरु । नर निमित्तको छैन रे तरु॥

फूल टिप्दछन्‌ देवताहरू ।

एक

०७)

नित

सूर्यले फुल्छ हराभरा

जीवन ।

रङ्ग

रङ्गमा ॥

किरण केद्ध छन्‌ चित्तका सब ।

जन जरा बनी पाउँछन्‌ रस ॥ मधुर बीज झैं स्वप्न बढ्दछन्‌ । देश

कालमा

रङ्ग

रङ्गिन॥

पाउँछन्‌

हरा

धन्य

जीवन ॥

हाँख्य कुन्जका वृक्ष झैं प्रजा । स्वर्ग

पद) पड्खका नीड सुन्दर ।

बिहगभावका पत्र मन्दिर ॥ मृदु कला छ क्या रङ्ग लेखिने । पत्र पुष्पमा मञ्जु देखिने ॥

१९)