This page has not been proofread
नहोस् बढ
इच्छा प्रभो दिव्यप्रश ।
हओस् एकली यो सजीली प्रतिज्ञा ॥ 'तिमी उद्न खोजेम छोड्नेछु फेरि । म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥”
(९५)
सुनी भन्दछन् ती तपस्वी विलासी। “सबै शब्द हुन् सिद्ध तिम्रा विकासी ॥ न यो प्रेम मर्ला न ती पङ्ख उड्लान् ।
विषादी कुनै आँसु झैं भै अकाशी ॥”
परी मेनका
(९६)
ती नजीकै भएर।
क्रा गर्न थालिन् यसो टाँस्सिएर॥
जसोरी सता फुल्न स्वेच्छा मिलेकी ।
जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥ (९७)
त्यहाँका क्रा गर्न लागे समस्त । हरे ! जिन्दगी नै नहोला समस्त ॥ यही चित्र हेड जनी आज मस्त । सुनूँ भित्रका कानले सुस्त सुस्त ॥
(९८)
1]
४०