तिनी चिन्तिता झै लिएकी भुकाई । मलीनोपना
फा
सिँगारेर
त्यहाँ थप्दथिन् “प्रेममा आँसु भर्छन् ।
लाई ॥
वहा रे, भनी भन्दथे क्या ! मलाई ॥” (दर)
“नटुट्ने पनि प्रेम हुन्छन्" भनेर ।
झुकी काननेरै गई क्यै बुझाई ॥ हवाले चुमे झैं गरी भित्र ईर्ष्या । “चुमे
लोभले
हल्लिँदो
(५४)
केशलाई ॥
तिनी झस्किइन् भन्दछिन् मुस्कुराई ।
सबै रोम छन् भाव नुभ्ने मलाई ॥
यही मर्त्यको हो पहीलो छुवाई ?
-त्यसैले अनौठा र नौली भएर-
भयो चट्ट के के भए झै मलाई ॥ (६५)
यसैबीच दोटै पसे कुञ्जभित्र ।
रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥ त्यहाँ कोपिला फुल्दथे जूनलाई । हवा चोर्दध्यो वासना चल्नलाई ॥ (८६)
सफा कल्पनाकुञ्जमा चाँदनीको ।
बसेका कलाकार भै झन्झनाई ॥
हरा सिर्जनाको सुवासी हवामा ।
बसे
लेखनी
चित्र-मूर्छा बनाई
(८७)
त्यहाँ भन्दछिन् मेनका “भै अकेली । अकेली
अनेकौं धरात्रास हुन्छन् मलाई
हुँदा नन्दने बागभित्र । म निर्भीक हुन्थें सुरागान गाई (दद)
00
॥ ॥ ॥