दया केही लाग्यो तर हुदयले यो छल भन्यो ।
नने आँखा ठला नरम तर घोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रुर कपट ।
परे जस्ती छन् हा विकट दुःख अन्यायनिकट ।!
(१८६)
विधाताको लीला तर अन म के गर्न स्कुँला ?
न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै :
यिनी हन्छिन् धरधर् तर जगत नै आँसु छ सदा ।
दिई पैसा केही यिनकन गर्छ क्यार कि बिदा ॥'
(१८७)
भनी सोची भन्छन् "छल हुन गयो घोर वनमा ।
कनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो घोका पर जब भयो कूवद्य ।
तिमी सोझी ठान्थ्यौ मकन पति झै बीच विरह ॥
(१८८)
छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
म तिम्रो स्वामी हुँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हुँ नृपति तर झूटो नृप गयो ।
बिचारी सीधीको विरह र विजोगै हुन रायो ॥
(१८९)
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
सधैं सम्झी स्वामी ाखिमुकुट ठ्ट श्रीकृष्ण उकन ॥
बमे पूजाआजासित अन गई मन्दिरतिर ।
दिएँ घोका मैले ? तर अब नरोईकन भन ॥"
(१९०)
भनेको सुन्दा ती विरह रह झै टल्पल गरी ।
पुकारा गर्छिन् "हा ! धन-पयरको ७1 छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभूवनी ।
गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
हँदै झुल्किन् मोतीहरु नयनका बर्बर गरी ।
घनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
(१९१)
Page:Shakuntala.pdf/308
Appearance
This page has not been proofread
