झिना झुन्झुने स्वर्गाका तारलाई ।
मिलाएर बोल्ने कलाको मिठाई॥ तपस्याहरू लाख गर्थे तथापि ।
म पाए सधैँ सुन्न ती कान थापी ॥ (४७)
तिनी भन्दधिन् बीन झैं रुन्झुनाई । सबै कोषमा शब्द पीयूष ल्याई ॥ त्यहीँ फेरि चाली उछाली उचाइ । सबै सप्तक
स्वादुका शब्द छाई ॥
(४८)
“म ता मेनका स्वर्गकी नाचनानी ।
थिएँ
अप्सरा
देवताकी
वसन्ती थियो नृत्यमा लाल नाग ।
बयानी ॥
जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥ (४९)
म लाली हुँदा लाजका फूल फुल्थे । यहाँ यी घरामा
गुलाबी बयानी ॥
झरी सूक्ष्म झल्का त्यही गानबाट । सुधा
भर्दछन् कोयली (५०)
कानभित्र ॥
थियो नाटघशाला जहाँ देवबाला-
हरू
निर्झभरीका
हँसीला
टिपी शन्दले गानमा दिव्य सार ।
जुहार ॥
भरी नाचमा जोड्न खोज्छन् सिँगार ॥
(४१)
त्यहाँ नाच गर्थे सबैका
अगाडि ।
निशाकज्जली मोह झैं केश छाडी ॥
त्यसै कालमा मर्त्यले सम्झिनाले । गिच्यो आँसु मेरो त्यहाँ हृद् छुनाले ॥
(५२)