Jump to content

Page:Shakuntala.pdf/45

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "“म बोलाउँदी भै तिमी बोल प्यारा ! तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥ न ता रुन्छु सारा जगत्‌ नै जलाई । सुने फुल्छ सारा जगत्‌को भलाई ॥” (३५) भरेका सुगन्धी सफा शीतभित्र । सबै कौमुदीका कण...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“म बोलाउँदी भै तिमी बोल प्यारा !

तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥

न ता रुन्छु सारा जगत्‌ नै जलाई ।

सुने फुल्छ सारा जगत्‌को भलाई ॥” (३५)

भरेका सुगन्धी सफा

शीतभित्र ।

सबै कौमुदीका कणा बोल्न थाले ॥

सुनी कल्पना योग धिक्कार्न लागिन्‌ । तपस्या डराई अखूतर्फ भागिन्‌ ॥ (३६)

तपस्वी बने लट्ठ, आँखा खुलेका । भयो प्रेरणा आधि बोलाउनाको ॥

दबाए त्यसै भाव लज्जा उठेर । दुवै

नेत्र भन्थे

'नछाडे

मलाई ॥'

त्यहाँनराम्रो एक फुल्काकुरा भयोक्यैएक सुनायोउल्का कराई। ॥ एक त्यहाँ

नराम्रा कुराका सबै त्रास पस्दा ।

उनी तर्सिइन्‌ “लौन नी" भन्नलाई ॥

नशा किर्किरी भो, भयो ढक्क छाती ।

“बचार कुनै” भन्दछिन्‌ ती “मलाई ॥" (३८)

तपस्वी उठे गर्न रक्षा परीको ।

तिनी ठाँचाइक माड प पाई जसोरी कुनै वल्लरी ।

लजाई ॥

बडौ वृक्षको आड लिन्छे समाई ॥ (३९)

भयो स्पर्श त्यो कान्तिको झै धरामा । जहाँ कौमुदीका सुधा वर्षनाले ॥ सबै रोम जस्ता मुनामा हजारौं ।

नयाँ कम्प लिन्छन्‌ भिजेका कणाले ॥

(४०)

४०