Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/216

From Nepali Proofreaders
Revision as of 11:32, 18 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
विवेक-वाटिकाको सानू फूल (ख)

होच्याई अरुलाई क्यै किसिमले आफू ठुलो भैकन
बस्ने खायस पर्छ धेर दुनियाँ, जान्दैन सानू हुन ।
सानू भैकन विश्व-सेवन सदा गर्ने महापूरुष
जन्मन्छन्‌ बहुधा कमै, भुवनमा चम्कन्छ जस्को यश ॥