This page has not been proofread
अष्टादश सर्ग
(चसन्ततिलका)
आयो त्यहाँ खबर पड्ख लिएर छीटो ।
एकान्त शान्त वनमा शरदीय मीठो ॥
"दृष्यन्तले समरमा विजयी बनेर ।
झण्डा लिए अमर कीर्ति हुने गरेर ॥
(१)
खोला असङ्ख्य रिपुको रणमा बहाई |
लाली भरे जलदमा सब कीर्ति छाई ॥
मानो नवोदित प्रभाकर झै सुवर्ण ।
बन्दै फिरे गगनमा कवि पड्डख लाई ॥"
(२)
सन्दैेरछा एक वृपबाट नपाउँदामा ।
आशा निराश हुन गै दिन घाउँदामा ॥
चिन्ता परेर क्रषिका मनमा अधीर ।
ठाने नृपेशाकन क्यै दिलका कठोर ॥
(३)
भन्छन् "अचम्म हुन गो अझसम्म केही ।
सन्देश छैन नृपबाट शकन्तलामा ॥
हुन्छन् सुकोमल सफा दिल शीघ स्नेही ।
घोकासमान म त नुभ्छु विलम्ब लामा ॥
(४)