Jump to content

Page:Luni.pdf/46

From Nepali Proofreaders
Revision as of 12:55, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
(ट)

(१)
'जिन्जी' मैले सपनामा
स्चाङना' देखँ रोएको ।
बुद्ध भगवानूअगाडि,
शान्त सुन्दर ज्योतिको,
बयान पारको स्वस्थको,
पयर जलले धोएको ।

(२)
"उुनका आँखा टलपलमा
मोती कलफल गुड्दथे ।
दाना दाना लहरना
तारा जस्तो एक गच्छा
कमल पाउमा मर्दथे ।

(३)
"बुद्ध भगवानपछ्ाडि
छाया जस्तो लुक्थेँ म ।
उनको मृहार सुन्दरलाई
भगवान्‌ नजर द्वारले
टाढैबाट देख्येँ म ॥