Jump to content

Page:Luni.pdf/20

From Nepali Proofreaders
Revision as of 12:29, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
(घ)

(१)
आज क्यान लूनी रानी,
आज क्यान लूनी ?
गर्मी दिनुमा बोर गुमेको
जस्तो बन्छयौ भुनी ?

(२)
आज क्यान लूनी रानी,
आज क्यान लूनी ?
आधा वचन सुन्न छोड्यौ
आधा क्रा सुनी ।

(३)
कस्त्रीको रोग लागे
जस्ती रानी लूनी !
पालुवाको पैलो मृुगा
रङ्गको बनमुनी !

(४)
सोढ्ीँ दिनको चन्द्रमा झैँ
हिमाल कमारदेखि ।
बैलिनलाई पश्चिम रुक्दी
बैँसको छोडी सेखी !