This page has not been proofread
(७)
चामर डोल्छे एउटी
मखमल अल्खाकी ।
चस्री चामर लामो-
सेतो लरबर चामर
चाँदी डाँठको चामर,
तिरछो रूल्काकी ।
एउटी लिन्छे पङ्खा-
मुजूर पुच्छर पा,
चाँदी डाँठका पङ्ा,
राम्रो- उल्काकी ।
(८)
ठूला ठूला सुनका
द्यौता थान थानमा ।
म्यान म्यान- बज्छन् म्याली
छिटा फ्यान ञ्यानमा ।
घ्याङ घ्याङ बज्दछन् घट
बुद्ध मन्दिरमा ।
घोडा पुच्छर तारका
बाजा सुन्दरमा,
राँ राँ रु रुँ गर्छन्
साँर सबेरी ।
छिटा छिटा स्वरमा
स्वरका भडेरी ।