Jump to content

Page:Laxmi nibandhasangraha.pdf/115

From Nepali Proofreaders
Revision as of 23:24, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो। लय पाइँदै नपाइनु दोष हो, छन्द देखिँदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भाव...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु,

आफ्नो आफ्नो रुचि हो। लय पाइँदै नपाइनु दोष हो, छन्द देखिँदै नदेखिनु अपराध हो ।

छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै

छन्ददार र लयदार हुन आउँछन्‌ क्या र ! प्रकृतिकै नियमले छाउरे नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि- अन्धोले

पनि कबि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै :

बाँधिनु भन्नु र बार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा

हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पख्रेटा उड्दा जता उडे पनि गाना बनेरै उड्दछन्‌ ।

१०६८लक्ष्मी निबन्ध-संग्रह