Jump to content

Page:Luni.pdf/17

From Nepali Proofreaders
Revision as of 17:33, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''(ग)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} आज वैशाख पूर्णिमाको 'मारदौन'% भन्ने उत्सव छ । सारा सेर्पा हेलम्ब नै हेर्न आज उत्सुक छ ॥ स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ । आइमाई बच्चो ठिटो बूढो जवान...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
(ग)

(१)
आज वैशाख पूर्णिमाको 'मारदौन'% भन्ने उत्सव छ ।
सारा सेर्पा हेलम्ब नै हेर्न आज उत्सुक छ ॥
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥

(२)
कृश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ ।
छिटो घोडा चढ्ने पट्ठो मुज्र कल्की पहिरल्छ ॥
राक्षस जस्ता मारका मूर्ति मारमुङ्गीले लड्दछन्‌ ।
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन्‌ ॥

(३)
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ?
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा ।
बाँस्रीले ह्लामा नाच्छन्‌, धँ धँ पार्छन्‌ त्रही ॥
हार्नेलाई कालो मसो जित्नेलाई फूल हाँगो
के नाच्ला है सेर्पा जस्तो ।
आज पर्वतको छाँगो ?
बै एक काल्पनिक जात्रा
{{pcn|(00171410€11 जस्तो मानो मार दमन भन्ने बौद्धिक
शव्दको विकृति जस्तो रुल्काइएको छ ।