This page has not been proofread
जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै
पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम
जीवन छ, उत्तम जीवनमा कलाछ र सिर्जना नै सभ्यताको ताजा मुहार हो।
८६/लक्ष्मी निबन्ध-सग्रह