This page has not been proofread
(८४)
भ्रु६ घिलाप 9६
अहो दीन कस्तो फित्यो लौ मलाई ।
कसोरी लिनू बेचि मोल् प्यारी लाई ॥
मरेकै सरि जन्म भो आज मेरो ।
विपत् रानिको आज भो झन् नराम्रो ॥
(८५)
छुरी लीइ धस्वू बरू छाति माहाँ ।
असल् हो भनि ठान्दछ आज याहाँ ॥
कसोरी यि प्राणृप्यारिको कष्ट हेर्नू ।
अहोँदैव अेल्हे गरिस् लौ नगर्नु ॥
(८६)
यती कष्ट भोम्ूू पस्यो सत्य थाम्दा ।
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥
भयो आज यस्तो दशा यी प्रियाको ।
थियो सार जुन् माथि तेहि छुटि गो ॥
(८७)
यस्तो विलाप गरि गरी अति छाति ठोकी ।
रूदा भए धुरू धुरू दुइ हात टेकी ॥
छैनन् अधम् म सरिका अरू हे पियारी ।
गर्नू असत् चाहि म छु मरनै तयारी ॥