This page has not been proofread
(२८)
लाौँ लौ भनी वरुणजी अनि फर्कि आये ।
यग्त प्रकार्सित पाँच पटक अड्याये ॥
आखीर रोहितजिको व्रतबन्ध आयो ।
सुनेर बात वरुणको मन हदबडायो ॥
(२९)
भागी तहाँ वनमहाँ नृप-पुत्र धाए ।
खोजेर लेउ भनि दतहरु धेर् पटाए ॥
ये बीचमा वरुणजी फिरि सामु आँये ।
साह्े डराइ नृपले सब हाल् बताये ॥
(३०)
अत्यन्त क्रोधित भयेर वरुण््जी ताहाँ ।
दीये शराप नृपमा उहि बीच माह्ाँ ॥
राजन् ! जलोदर भई अति दुःख पाए ।
यो श्राप दिई वरुण फर्कि टरुन्त आए ॥
(३१)
लाग्यो दारुण शाप तत्क्षणमहाँ ग्रस्तै गस्यो रोगले ।
वैलाये नृप तेस माथि मनमा झन् पुत्रको शोकले ।
छोराले इ कुरा सुनेर वनमा जान्छ घरैमा भनी ।
लागै इन्द्र अगाडि गैकन अनि रोके नजाउ भनी ॥