This page has not been proofread
एकध्येयीको सफलता हो ।
तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको
कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा
जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म जस्ता छद्दू, फटाहा, कथा कश्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको
रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला ।
लेख्ने बानी/२१