This page has been proofread
कुहु कुहु
(१)
को हँ ? को हँ ? वनमा कुन को हो
गर्छ क्या कुहुकुहू सुन ओहो !!
हैन हैन म त हैन म हैन !!
को हँ को हँ तर को चिनिँदैन ।
(१)
को हँ ? को हँ ? वनमा कुन को हो
गर्छ क्या कुहुकुहू सुन ओहो !!
हैन हैन म त हैन म हैन !!
को हँ को हँ तर को चिनिँदैन ।