सुरीला फुल्दा ती सुरवनपरी, बैंस असर । उज्याला पाएका गुनगुन गरी गान टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम । गलालाई
गुँध्धे
अति
ललितमाला
मधुर ॥ हरदम ॥
(२५)
तिनै नाच्थे छम्छम् कुसुमपदले कोकिल-ध्वनि ।
पखेटा फर्फर् भै रससहित लच्कीकन घुमी ॥ जुनेली जादू झैं वसन पतलामा अघखुला । नितम्बी
रेखा
भै रस
मधुरले
मोहनकला ॥
(३६)
नटी नाच्थे छम्छम् गिरि-विपिनका निर्फर कला ।
छरी हीरा झन्झल् लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन । सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥ (३७)
करोडौँ दौताका मुकुट-मणिले पाउ सजिने ।
रिसाएमा सारा शिखर डरले थर्थर अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान् ।
हुने ॥
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान् ॥ (३५) गडड्गड् गड्कन्ध्यो घनमहिम भै शक्ति जसको ।
चचड्चड् चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्झल् झल्कन्थ्यो घनु पनि जगत्का नजरमा ।
तपस्वीको
ठूलो. बलअघि
त्यही दन्छ डरमा ॥
(३९)
तपस्याका तेजी विपिनतटमा निश्चल थिए । जगज्जेता
जस्ता
जटिल
जगतीजाल
उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सञ्निधि भई । उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥ (४०)