Jump to content

Page:Bhanubhaktako ramayan.pdf/254

From Nepali Proofreaders
Revision as of 07:15, 14 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति । बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ॥ स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति । यसलोकमा प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति ।
बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ॥
स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति ।
यसलोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती ॥३२॥

स्त्रीको धर्म पतिब्रता अति ठुलो जो गर्छ भक्तिले ।
आफ्ना कुल सब तारि पितृहरूको कुल तार्छन् शक्तिले ॥
स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली ।
जो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भूली ॥३३॥