Jump to content

Page:Laxmi nibandhasangraha.pdf/53

From Nepali Proofreaders
Revision as of 22:12, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ । यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसका झिल्कामिल्काछ ]न44ि हुन्छन्‌, कहीं लत ! जहाँतहीं यो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ । यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ

र त्यसका झिल्कामिल्काछ ]न44ि हुन्छन्‌, कहीं लत ! जहाँतहीं यो झल्किएकै छ ईंटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा

आफैँलाई सबभन्दा बिचित्रको ठान्दछु ।

४०/लक्ष्मी निबन्ध-संग्रह