चुरिए महाक्रोधी महातेजी पराक्रमी ।
हरी झै दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥
(१०१)
इन्द्र गर्छन् एक बनग्ज प्रयोग असुरोपरि ।
अन्धकार यसौ फारी बिजूलीले क्षणैभरि ॥
(१०२)
हाहाकार पत्यो धोरै बेर त्यो फोजबीचमा ।
छयान्नब्यान्गन भए दैत्य नज्जको त्यो प्रहारमा ॥
(१०३)
तर फेरि उठी आए फौज बाँधी हजारन ।
नज्जावरोधिवसन सुरारिहरु घन्घन ॥
(१०४)
इन्द्रको बञ्ज करको काँप्यो देखेर ती दल ।
भयङ्कर उठी बढ्दा रनन्न पारी नभस्तल ॥
(१०५)
फर्के दुष्यन्तका तर्फ के गर्दै झै गरीकन ।
देवादिका फर्किएको देखेर शरवर्षण ॥
(१०६)
हाने ती दैत्यले वाण काला नीला कडोरन ।
आए सलह झै काला देवमा गर्न वबेधन ॥
(१०७)
तीखा दुप्पा पड्रख हुने लिएका वेग वेधको ।
विषालु शरले विद्ध देव व्याकुल छन् अहो !
(१०८)
"के गर्ने अन यो बग्ज दैत्यको काल लख्खन ।
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस् शत्रुसूदन !'
(१०९)
भने झै इन्द्रले हेरै दुष्यन्ततिर नेत्रले ।
उपाय पाइयो होला कि भनीकन मित्रले ॥
(११०)
Page:Shakuntala.pdf/341
Appearance
This page has not been proofread
