Jump to content

Page:Shakuntala.pdf/284

From Nepali Proofreaders
This page has not been proofread

क्या असम्भव करा ! हन सक्छ ?
गर्भिणी युवाँत छन्‌ मन छक्‌ छ ॥
ह्वैन ह्वैन दुइ कान छकाई ।
भ्रान्ति दिन्छ किन आज मलाई ?
(५९)

स्वप्न हो कि निपनासरि हन्छ ।
'यो धकावट' भनी दिन भन्छ ॥
सोच्छु तैपनि खुलस्त बताउन्‌ ।
यी कुराहरु खुलून्‌ अबलाई ।"
(६०)

शोच पार्छ नहि गाँठो ।
तीक्ष्ण दृष्टिसंग यो छल बाटो ॥
के रहेछ त भनेर निहारी ।
भन्दछन्‌ "सब खुलस्त बताउ ॥
यो रहस्य, स्मृति दुर्बल भारी ।
भो म सक्दिनँ यिनीकन चिन्न ॥
सम्झना रति मसाथ रहन्न ।"
(६१)

कोधसाय निदुरी अति लाल ।
फुल्दछन्‌ कि त कपाल गुलाफ ॥
झै तिनी मनमनै अब रत्न । ।
क्रुर मूर्तिसित छन्‌ अप्रसन्न ॥
(६२)

गैतमी नृपतिको मुख हेरी ।
निर्दयी कपटतुल्य विचारी ॥
भन्दछिन्‌ "प्रभु अहो ! यहि चाला ।
गर्दछन्‌ नृपतिले यशवाला
(६३)

सम्झना पनि लुकेर छिपाई ।
छैन याद कसरी प्रभूलाई
ठीक हम्न अनलाइ् बहाना ।
निच्कलहु यहादार खाना ॥
(६४)