Jump to content

Page:Luni.pdf/5

From Nepali Proofreaders
Revision as of 16:49, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "पनि आए । हदाहँदा ह्मेन्दुसम्म आइसक्ता पनि लुनीचाहिँ गुम्बाको गुम्बै । लनी लुककी लुक्यै रहिन्‌ । आज नाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साम प॒काशनले पायौ । सन्जोगैल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पनि आए । हदाहँदा ह्मेन्दुसम्म आइसक्ता पनि लुनीचाहिँ गुम्बाको गुम्बै । लनी लुककी लुक्यै रहिन्‌ ।

आज नाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साम प॒काशनले पायौ । सन्जोगैले पाएको क्रामा हामी जसको दाना गर्न सक्तैनौं । त गर्व हामीलाई छ- महाकविको 'ल्‌नी रानी' लाई सबको सामुन्ने आउन महत गर्न पाएकोमा ।

त्रिचन्द्र कलेजका त्यस बेलाका छात्रहरूले झैँ अब अरूले पनि ल्‌नी रानीलाई माया गरेको हेर्ने हाम्रो धोको छ ।

२०२४

कमलमणि दीक्षित