This page has not been proofread
आजको पिरती
कालले भुल्दैन
भलेमा संसारमा
ह्मेन्दुवन फुल्दैन ।
(४)
"चाङना' लाई 'नूनी' छन्
'लूनी' लाई "चाङना' छन् ।
व्यर्थ है जिन्जी, जून !
ह्लासामा माग्न्या छन् ॥
आजको पिरती
कालले भुल्दैन
भलेमा संसारमा
ह्मेन्दुवन फुल्दैन ।
(४)
"चाङना' लाई 'नूनी' छन्
'लूनी' लाई "चाङना' छन् ।
व्यर्थ है जिन्जी, जून !
ह्लासामा माग्न्या छन् ॥