Jump to content

Page:Luni.pdf/16

From Nepali Proofreaders
Revision as of 12:25, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

बैँसे ठिटी राम्रा
सुसार बथान छ ।
'हेलम्बकी रानी!
नामको उखान छ ।
हामी जस्ताबाट
गरीब बखान छ ।