Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/73

From Nepali Proofreaders
Revision as of 14:54, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} चुचो ठड्याईकन चट्ट मञ्जरी ::ठुँगेर च्यापीकन देखिने गरी । फरक्क फर्कन्छ घरी पछिल्तिर ::प्रसन्नता-साथ लतारि पुच्छर ॥ {{pcn|(९)}} ***न शीत बाधा, न त घामको डर ::न बाग नङ्ग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(८)
चुचो ठड्याईकन चट्ट मञ्जरी
ठुँगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर ॥

(९)

      • न शीत बाधा, न त घामको डर

न बाग नङ्गा, न त वृष्टिको पिर ।
वसन्तको गौरवले गरीकन
खुशी छ साह्रै कलकण्ठको मन ॥

  • यो कविता पनि धेरैअघि लेखिएको र नेभाप्र समितिको

स्थापना हुनासाथ पाठयपुस्तकमा छापिएको छ । -लेखक