Jump to content

Page:Satya harihschandra katha.pdf/44

From Nepali Proofreaders
Revision as of 11:49, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६०)}} लाग्दैन क्यै भर पनी अब दैव? तेरो । गर्नू जती गरि लिइस्‌ बरबाद मेरो ॥ रानी सुन्यौ, अबत अन्तिम भेट आहीं । हाम्रो अवश्य पनि भेट हुँदैन काहीँ ॥ {{pcn|(१६१)}} येती भनी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१६०)
लाग्दैन क्यै भर पनी अब दैव? तेरो ।
गर्नू जती गरि लिइस्‌ बरबाद मेरो ॥
रानी सुन्यौ, अबत अन्तिम भेट आहीं ।
हाम्रो अवश्य पनि भेट हुँदैन काहीँ ॥

(१६१)
येती भनी धुरु धुरू अति रोड ताहाँ ।
मूर्छा परे पृथिवीमा शीरि भूप वाहाँ ॥
देखेर रानि भइ विषह्वल धेर मन्‌मा ।
पाञ समाति कन भन्छिन भूपतीमा ॥

(१६२)
नाथ्‌को सवारि भइगो यहिँ बस्न लाई ।
दीदिन शार पनि सम्मति नारि लाई ॥
तस्मात्‌ सती भइ शरीर जलाइ दिन्छु ।
दासी म ता हजुरकी सँग जाइ जान्छ ॥

(१६३)
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो ।
जो सारक्ो चिज थियो उ पनी गईंगो ॥
बिर्सू कसोगरि म प्राण समान पुत्रा ।
सामू अगाडि अब ता यहि देख्छ नेत्रा ॥