Jump to content

Page:Satya harihschandra katha.pdf/40

From Nepali Proofreaders
Revision as of 11:49, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४४)}} यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥ दीयो खङ्ग तथापि आँट्नेनसकीभन्छन्‌तद' काँतर्‌बनी ॥ हे चाण्डालपते । अह्वाउ गरेंला जो काम होला अरू । यस...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१४४)
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
दीयो खङ्ग तथापि आँट्नेनसकीभन्छन्‌तद' काँतर्‌बनी ॥
हे चाण्डालपते । अह्वाउ गरेंला जो काम होला अरू ।
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस्‌ बरु ॥

(१४५)
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्‌ले गरी ।
अंरि कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
एक्का ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
उस्माथी पनि स्रीर ब्राह्मण" इता क्रम्तै हउन्‌ तापनि ॥

(१४६)
मार्नू छैन अवध्य छन्‌ बुझ तिमी हुँदैन यो सर्वथा ।
जावस्‌ ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम्‌ मता ॥
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईइकन ।
लाग्यो भत्रन तँलाइ यो सब कुरा वास्ता छ क दुर्जन ॥

(१४७)
मेरो चाकरहोस्‌ म भन्दछ जसा तसौ तँगर लौ यहाँ ।
मान्दैनस्‌ यदि पीटनेछ छाउले बाँधेर खम्बा महाँ ॥
नारी ब्राह्मण मार्नुछैन छनता हा जान्दछु मै पनी ।
दस्कर्मी छ भने उ मारन महाँ नाग्दैन दोष क्यै पनी ॥
(६) राजा (२) सरी र द्राहाण मार्न दसणाखाटिल निषध गरका ए ।