Jump to content

Page:Satya harihschandra katha.pdf/37

From Nepali Proofreaders
Revision as of 11:49, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१३२)}} कति कती अरु कष्ट हुँदापनी । बिरसियो सब दुःख तिमि भनी ॥ हुन गयो तिमिमा पनि यो गती । शिव! हरे । परनू कति आपफपती ॥ {{pcn|(१३३)}} सकल लक्षण युक्त छ यो भनो । भनदथे अघि ज्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१३२)
कति कती अरु कष्ट हुँदापनी ।
बिरसियो सब दुःख तिमि भनी ॥
हुन गयो तिमिमा पनि यो गती ।
शिव! हरे । परनू कति आपफपती ॥

(१३३)
सकल लक्षण युक्त छ यो भनो ।
भनदथे अघि ज्योतिषिले पनी ॥
उ पनि व्यर्थ भएर . गयो कता ।
खपि न शक्नु भयो प्रिय-पुत्र हा ॥

(१३४)
विधि ग॒गी किन हो अति निर्दयी!
कति सजाय दिनू निढुरी भई
अझ उता पति को गति के भयो ।
म नहुँदा कसरी रहनू भयो ॥

(१३५)
उठन बाबु मलाइ मुमा, भनी ।
हृदय शान्त गराउ उढी तिमी ॥
कसरि बाँचु म बाबु, तिमी बिनू ।
निठुर दैव, तँलाइ कसो भनूँ ।