This page has not been proofread
(१७)
कोसको कुना कल्केको
कमल थोपा उज्यालो
देखेर मन मन आँजाले
भन्दछे- (हाम्री रानीको
चालाले भन्छ पानीको,
उल्टो पो पो उकालो) ।
(१६)
जिन्जीको आँखा हेरेर
औँजले अंसार बुझ्दछे ।
'यस्ती राम्री जन-फूल सै,
क्ठै ! दुःखले भुलभुल भै,
भन्छिन् चाँडै बैलिन्छिन्'
भन्दै मनमा सोच्दछे ॥