Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/85

From Nepali Proofreaders
Revision as of 14:55, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३ )}} त्यो घात प्रतिघात-सङ्क्रमणको चातुर्य-सौदामिनी लड्नासाथ उडेर चक्कर लिदै घुम्दै रहोस्‌ फन्फनी । खेल्छौँ हामि जती उती चटपटे उस्को नयाँ रङ्ग होस्‌ सारा दर्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३ )
त्यो घात प्रतिघात-सङ्क्रमणको चातुर्य-सौदामिनी
लड्नासाथ उडेर चक्कर लिदै घुम्दै रहोस्‌ फन्फनी ।
खेल्छौँ हामि जती उती चटपटे उस्को नयाँ रङ्ग होस्‌
सारा दर्शक-वर्ग मस्त सुरमा ताली पिटी दङ्ग होस्‌ ॥

  • (यो कविता द्वितीय कविसम्मेलनमा पढिएको हो । -लेखक )