Jump to content

Page:Satya harihschandra katha.pdf/11

From Nepali Proofreaders
Revision as of 11:12, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२८)}} लाौँ लौ भनी वरुणजी अनि फर्कि आये । यग्त प्रकार्‌सित पाँच पटक अड्याये ॥ आखीर रोहितजिको व्रतबन्ध आयो । सुनेर बात वरुणको मन हदबडायो ॥ {{pcn|(२९)}} भागी तहाँ वनमहाँ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(२८)
लाौँ लौ भनी वरुणजी अनि फर्कि आये ।
यग्त प्रकार्‌सित पाँच पटक अड्याये ॥
आखीर रोहितजिको व्रतबन्ध आयो ।
सुनेर बात वरुणको मन हदबडायो ॥

(२९)
भागी तहाँ वनमहाँ नृप-पुत्र धाए ।
खोजेर लेउ भनि दतहरु धेर्‌ पटाए ॥
ये बीचमा वरुणजी फिरि सामु आँये ।
साह्े डराइ नृपले सब हाल्‌ बताये ॥

(३०)
अत्यन्त क्रोधित भयेर वरुण्‌्जी ताहाँ ।
दीये शराप नृपमा उहि बीच माह्ाँ ॥
राजन्‌ ! जलोदर भई अति दुःख पाए ।
यो श्राप दिई वरुण फर्कि टरुन्त आए ॥

(३१)
लाग्यो दारुण शाप तत्क्षणमहाँ ग्रस्तै गस्यो रोगले ।
वैलाये नृप तेस माथि मनमा झन्‌ पुत्रको शोकले ।
छोराले इ कुरा सुनेर वनमा जान्छ घरैमा भनी ।
लागै इन्द्र अगाडि गैकन अनि रोके नजाउ भनी ॥