This page has not been proofread
लमकोस ती रसिला कुना ।
पनि छन् लुकाउन क्यै छली ॥ प्रभु कृष्णलाई प्रसूनले ।
क्षण मौन बीच सिँगार्दछिन् ॥ अनि यो लता सपना हुँदो । गहले भुलेर निहार्दछिन् ॥ शरमाउँदी
(२४)
मुख-रङ्ग
नभनी
क्रा।
चट्ट
सपार्दछिन् ॥
क्शता बढी अलि म्लान भै ।
अर्धरै
सुकेर
बिगार्दछिन् ॥
मृदु बोटका कुसुमोज्ज्वल । सखि मुग्ध छन् जब निश्चित ॥ पृथिवी-पती महिमासित ।”
(र५)
यति बातनले दुइ मुस्मुसे । रहँदा भए अलि खुस्खुसे॥ जब सूर्य लाल भई घुसे । जल-गेहमा पर भल्मल॥
(र) त्यस रातमा न त नीदले । पनि
छोइँदी
सपनाहरू बिउँझै रची-
वन-मञ्जरी ॥
कने सोच्दछिन् मनमा कुन भाव यो मधुरा5करी ?
(२७) "कसरी उनीकन भित्रका । मृदु
भाव
रङ्ग
कुन ढङ्गबाटकचुफाउनु ? नबुझे
सुख
परी ॥
विचित्रका ॥ पाउनु ॥
१५३