Jump to content

Page:Sunko bihani.pdf/17

From Nepali Proofreaders
Revision as of 00:14, 8 March 2025 by Rbn (talk | contribs) (Proofread)
This page has been proofread

यसो भन्दै हाँसी मुसुमुसु मुसे दाँतहरूले
चपायो त्यो डोरो किरिकिरि गरी काट्न उसले ।

फुकी सिंहै सारै खुश हुन गई भन्दछ त्यहाँ
"त्यसै सानो संझी गरिलिन खिसो हुन्छ र कहाँ ?"